१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध राप्रपाले गर्यो कालोपट्टीसहित प्रदर्शन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

दोश्रो चरणको संघर्षको दोश्रो कार्यक्रमको रुपमा राप्रपाले आज भ्रष्टाचारको विषयलाई लिएर प्रदर्शन गरेको हो । साउन ११ देखि शुरु भएको दोश्रो चरणको संघर्षको कार्यक्रम साउन ३१ गतेसम्म जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘विभिन्न २२ शुत्रीय माग राखेर गत असार १ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपा आफ्ना मागहरू पुरा गराउन दबाबमूलक संघर्षमा रहेको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।