२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेशबीचको खेलमा हात हालाहाल, दुबै देशका खेलाडीलाई रेड कार्ड



अ+ अ-

काठमाडौं । यू–२० साफ च्याप्यिनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच जारी खेलमा तनाव सिर्जना भएको छ । दोस्रो हाफ सुरु भएलगत्तै दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको हो । बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै, नेपालका दिपेश गुरुङले पनि रातो कार्ड पाए भने बेन्चका खेलाडी रोहित सुब्बालाई समेत रातो कार्ड दिइएको छ ।

नेपालका कृतिश रैन छन्जुमाथि फल गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए । यो समाचार तयार पार्दासम्म नेपाल र बंगलादेशबीच १–१ गोलको बराबरी भएको छ ।