२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको स्थानीय तह परिचालन विभागले पायो पूर्णता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ । पार्टीकी उपाध्यक्ष रोशन कार्कीको संयोजकत्वमा विभागलाई पूर्णता दिइएको हो ।

सदस्य सचिवमा केदार न्यौपाने रहेका छन् । अन्य सदस्यहरुमा प्रा डा.गीता भक्त जोशी (काठमाडौं), पर्शुराम तामाङ्ग (धादिङ), रामहरि थापा (भक्तपुर), सुनिता शाह (सुर्खेत), केदार धमला (काठमाडौं), बलराम खनाल (चितवन) र भूमिराज निरौला (खोटाङ) रहेका छन् ।

नवनियुक्त विभागका पदाधिकारीहरुलई अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।