१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीमा जनार्दन शर्मा सिफारिस



file
अ+ अ-

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा सिफारिस भएका छन् । माओवादीको सिफारिससँगै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

प्रधानमन्त्रीले सिफारिस गरिसकेपनि शपथको समय भने निर्धारण गरिएको छैन । मन्त्रीको स्वागतका लागि अर्थ मन्त्रालयभित्र तयारी भईरहको अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

१४ जेठमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दरहरू हेरफेर गराएको आरोप लागेपछि शर्माले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । जसका लागि संसदीय छानबिन समिति समेत गठन भएको थियो । तर, छानबिन समतिले आरोप पुष्टि गर्न नसकेपछि उनलाई फेरि अर्थमन्त्री बनाउन लागिएको हो ।

राष्ट्रपति कार्यालयले शपथको समय भने अझै नतोकेको स्रोतले जनाएको छ ।