• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

हेलम्बु केन्द्रविन्दु भई सिन्धुपाल्चोकमा भूकम्प गयो



काठमाडौं । सोमबार एकाबिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।

४.७ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो ।