२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्केझरीमा राप्रपा नेपाल सडकमा , विभिन्न माग राख्दै विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले शुक्रबार काठमाडौँमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।

दिउँसो पानी परिरहेको समयलाई समेत बेवास्ता गर्दै पार्टी अध्यक्ष कमल थापासमेत विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

दर्किरहेको पानीमा पनि राप्रपा नेपालका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । उनीहरुले धर्म निरपेक्षता खारेज गर, प्रदेश संरचना खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, महङ्गी कालोबजारी नियन्त्रण गर, रोजगारीको ग्यारेन्टी गर, विदेशी हस्तक्षेप बन्द गर, सनातन हिन्दू राष्ट्र कायम गरजस्ता नारा लगाएका थिए ।