• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा सुरु



हेटौँडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा सुरु भएको छ ।राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

महाधिवेशनमा संस्थापन र इतर पक्षबीच प्यानल नै खडा गरेर प्रतिस्पर्धामा उत्रिएका छन् ।