२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँग फ्रान्सका राजदूतद्वारा शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले आज पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट गर्नुभयो ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण दैत्य सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको थियो ।

छलफलका क्रममा फ्रान्सको राष्ट्रपतीय निर्वाचनका बारेमा जानकारी गराउँदै राजदूत जिलले नेपालको स्थानीय तह निर्वाचनका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष ओलीले राजदूत जिलको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीलाई राजदूत जिलले पहिलो फ्रान्सेली सगरमाथा आरोही पीर माजाउले पठाउनुभएको शुभकामना पत्र प्रदान गर्नुभएको थियो ।