२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी मौद्रिक नीतिबारे गभर्नरद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आगामी मौद्रिक नीतिबारे ब्रिफिङ लिनुभएको छ ।

अर्थमन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारसँग मौद्रिक नीतिका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीतिको तयारीबारे जानकारी गराउनुभएको थियो ।