२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट उपसभामुखमा भट्टराई उम्मेदवार,लोसपाबाट चौधरी



अ+ अ-

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा सासंद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले न्युजपोलार संग भन्नुभयो “बिद्याजीलाई उम्मेदबार बनाउने निर्णय भयो ।”

सत्ता गठबन्धन बाट नेपाली काग्रेसका सांसद पुष्पा भुसाले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यता लोकतान्त्रीक समाजबादी पार्टीले पनि सासंद चन्दा चौधरीलाई उम्मेदबार बनाउने तयारी गरेको छ ।