६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदका लागि सांसद भुसालको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । उपसभामुख पदका लागि सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद पुष्पा भुसालको उम्मेदबारी दर्ता भएको छ ।

भुसालको प्रस्ताबकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थक मा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थक रहनु भएको छ ।

दिउसो ३ बजे सम्म उम्मेदवारी दर्ताको समय रहेका कारण प्रमुख प्रतिपक्षदल नेकपा एमालेले  पनि अन्य दलको सहयोगमा उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेपाली कांग्रेसलाई दिने करिब सहमति भएको थियो ।

प्रतिनिधिसभामा सभामुख पुरुष भए महिला उपसभामुख र महिला सभामुख भए पुरुष उपसभामुख बनाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार ३१ गते उपसभामुखको चयन हुनेछ ।