• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
सभामुखद्वारा उपसभामुखलाई पद तथा गोपनीयताको शपथ (तस्बिरमा)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा सभामुख सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका

उपसभामुखद्वारा पदभार ग्रहण

काठमाडौं । नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ

आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नेछुः नवनिर्वाचित उपसभामुख भुसाल

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।

तेस्रो लिंगीले पाउने नागरिकता अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता

उपसभामुख पदका लागि सांसद भुसालको उम्मेदवारी दर्ता

दिउसो ३ बजे सम्म उम्मेदवारी दर्ताको समय रहेका कारण प्रमुख प्रतिपक्षदल नेकपा एमालेले  पनि अन्य दलको सहयोगमा उम्मेदवारी दर्ता गराउने

आउने नर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइनुपर्छ: सांसद भुषाल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने

मूल्यवृद्धिलाई तत्काल नियन्त्रणमा ल्याउन सरकारसँग सांसद भुसालको माग

सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नु

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत