१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 2.06

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वअर्थमन्त्री शर्मा राजीनामा प्रकरण: छानबिन समिति अर्थ मन्त्रालय जाँदै



अ+ अ-

काठमाडौँ । बजेट निर्माण प्रक्रियामा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छेलाई संलग्नता गराएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गठित संसदीय समिति बुधबार अर्थ मन्त्रालयल जाने भएको छ ।

मंगलबारदेखि काम सुरु गरेको ११ सदस्यीय समिति सत्यतथ्य जानकारी लिन मन्त्रालय जाने भएको हो ।

बिचौलियालाई संलग्न गराई बजेट घोषणा हुनु एक दिनअघि करको दर हेरफेर गरेको भनी पूर्वअर्थमन्त्री शर्माविरुद्ध संसद् र बाहिर चर्को विरोध भएपछि उनले पदबाट राजीनमा दिएका थिए ।