४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री ऋचाले जन्माइन् छोरा



अ+ अ-

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले नर्भिक अस्पतालमा अपरेसन गरेर तीन किलो एक सय ग्राम तौल भएको छोरालाई जन्म दिएकी हुन्।  

आज बिहान ७ बजेर ५२ मिनेटमा जन्माएकी छोरा र उनी दुवै स्वस्थ रहेका छन् । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्।

अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।