५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनीत (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनयन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको अपानि–४ मा मनोनयन गरेका सदस्यहरुको नाम खुलाइएको हो ।

संयोजकको सिफारिशका आधारमा केन्द्रीय कमिटीले ५१ जना सदस्यहरुको नाम मनोनयन गरेको हो ।

१. केशवराज गजुरेल – झापा
२. मोहिनी खनाल – झापा
३. जानुका शिवाकोटी – झापा
४. विष्णुप्रसाद दाहाल – मोरङ्ग
५ देउमान विष्ट – ताप्लेजुङ
६. चैतन्य सुब्बा – ताप्लेजुङ
७. गुरुप्रसाद खतिवडा – तेह्रथुम
ड. सुन्दर सुवेदी – पाँचथर
९. डम्बर रेग्मी – सुनसरी
१०. सुरेन्द्र बोगटी – ओखलढुङ्गा
११. रञ्जना घिमिरे – ओखलढुङ्गा
१२. बबिता दास कर्ण – सिराहा
१३. किरण कार्की – धनुषा
१४. राजेन्द्रप्रसाद चौधरी – सप्तरी
१५. युवराज बोहोरा – बारा
१६. ठाकुर बास्कोटा – काभ्रे
१७. सरोज गजुरेल – सिन्धुपाल्चोक
१८. रामप्रसाद रिमाल – दोलखा
१९. राम पाण्डे – दोलखा
२०. पुस्कर खाती – दोलखा
२१. मोहन के.सी. – रामेछाप
२२. लक्ष्मी न्यौपाने – रामेछाप
२३. ध्रुव श्रेष्ठ – सिन्धुली
२४ उदय सुनुवार – सिन्धुली
२५. शिशिर अर्याल – नुवाकोट
२६. हेरम्बराज कँडेल – धादिङ
२७. सिताराम दाहाल – मकवानपुर
२८. रामचन्द्र भण्डारी – पाल्पा
२९. रामहरी शाही – पाल्पा
३०. विष्णु आचार्य – अर्घाखाँची
३१. गोपाल खनाल – अर्घखाँची
३२. टिकाराम साप्कोटा -गुल्मी
३३. शुशिल भट्टराई – गुल्मी
३४. तारानाथ ढकाल – रुपन्देही
३५. कनैयालाल चौघरी – कपिलवस्तु
३६. राजुराम धिकारी – कास्की
३७. दिलबहादुर थापा मगर – तनहुँ
३८. निर्मल अधिकारी – गोर्खा
३९. चेतनारायण पौडेल – बाग्लुङ
४०. खिमानन्द सिग्देल – स्याङजा
४१. शुशील वि.क. – स्याङजा
४२. माधव पौडेल – नवलपुर
४३. नारायण आचार्य – कास्की
४४. डम्बर कार्की – दैलेख
४५. राजेन्द्रबाबु चन्द – सल्यान
४६. पुजा बस्नेत – जाजरकोट
४७. चित्र हमाल – कालिकोट
४८. द्वारिका भट्टराई (अनुप) – अछाम
४९. ईशु भट्ट – कन्चनपुर
५०. भैरब बोहोरा – अछाम
५१. पूर्णिमा गिरी – बाजुरा




भर्खरै