७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक बस्दै



अ+ अ-

काठमाडौं ।नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ ।तुल्सीलाल स्मृति प्रतिष्ठान स्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राख्नु हुने एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।