२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा



फाईल फोटो
अ+ अ-

 काठमाडौँ ।   सत्तारूढ गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठक  बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेसका सभापति एबं  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा )एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलल सहभागी हुनु भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ,कांग्रेस सचेतक पुष्पा भुसाल , महान्यायाधीवक्ता खम्मबहादुर खाँती पनि सहभागी हुनु भएको छ ।  बैठकमा एमसीसीबारेमा सत्तारुढदलको दृष्टिकोण , अबरुद्ध संसद बैठक सुचारु गर्ने तथा दल बिभाजन सम्बन्धी अध्यादेश निष्कृय पार्ने लगायतका बिषयमा छलफल भै रहेको सहभागी एक नेताले जानकारी दिनुभयो ।