२५ भाद्र २०८३, बिहीबार
,
Latest
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज सुनको मुल्य बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार हिजो विहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो विहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार २१०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।