२५ भाद्र २०८३, बिहीबार
,
Latest
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिबेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोसः पौडेल पक्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिबेशनमा प्रहरी र प्रशासनको दुरुपयोग हुने आशंका गरेका छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा प्रहरीको सुरक्षा घेरा भित्र महाधिबेशन गर्ने तयारी भै रहेको बेला पौडेलले पक्षले यस्तो आशंका गरेको हो ।

पौडेल सहित महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा।मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेर सभापति देउवाको ध्यानकर्षण गराएको छ ।   भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।