९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सामान्य गिरावट



अ+ अ-

काठमाडौँ । आज शुक्रबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.५६ अंकले घट्दा १ हजार ९७१.३६ विन्दुमा बन्द भएको छ ।

आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २२० कम्पनीको सेयर कारोबार भएको थियो । नेप्सेमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ६० कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीको सेयरमूल्य घटेको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।