२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य गठबन्धनको पक्षमा छैनौँ : नेपाली सेना



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि सन् २०१५ मा पत्राचार गरेको विषयलाई नेपाली सेनाले स्वीकार गरेको छ । सो पत्र पनि पठाइएको र सन् २०१७ पनि यसको ‘फलोअप’ स्वरुपको सोही व्यहोराको पत्र पठाइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

तर पनि त्यो सम्झौताका लागि गरिएको पत्राचार कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि भने नभएको सेनाको भनाई छ । सेनाका प्रवक्ता सिलवालले नेपाली सेनाको सो पत्राचार कुनै पनि सैन्य गठबन्धनका लागि नभएर पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि गरिएको बताउनुभयो ।

नेपालमा भूकम्पका कारण आक्रान्त भएको तथा उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएकाले त्यतिनै बेला हामीले विपद्को सहायताका लागि भन्दै सो साम्झौताको पत्राचार गरेको स्पष्ट गर्नुभयो ।




भर्खरै