८ श्रावण २०८३, शुक्रबार
,
Latest
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारस र ज्ञानेन्द्रको मेयर बालेनसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् ।

पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग गरेको भेटमा महानगरपालिकाभित्रको ग्रासरूटरविद्यालय क्रिकेटको उत्थानका साथै सम्पूर्ण नेपाली क्रिकेटको विकास तथा विस्तारका बारेमा सकारात्मक छलफल भएको बताइएको छ ।

पूर्वकप्तान पारसले भने, ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर बन्नु अघि पनि हाम्रो एकेडेमीमा आएर क्रिकेटको विषयको बारेमा छलफल गर्नुभएको थियो, पछिल्लो समय काठमाडौंबाट नयाँ खेलाडीहरु देखिएका छैनन् त्यसैले अब स्कुलदेखि ग्रासरुट देखि नै खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर छलफल भयो ।’




भर्खरै