• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक लाईभ



काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक बसिरहेको छ । महानगरपालीको यो दोश्रो बैठक हो । महानगरपालीका प्रमुख बालेन साहले कार्यपालीकाको बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गर्नुभएको थियो ।