५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरि उत्कृष्ठ प्रतिभा पुरस्कारबाट हरिप्रसाद सोडारी सम्मानित



अ+ अ-

काठमाडौं । हरि सास्कृतिक केन्द्र गोरखाले ‘अनेकौका दृष्टिमा राष्ट्रनिर्माता’ कृतिका लागि सर्जकतथा साहित्यकार हरिप्रसाद सोडारीलाई ‘हरि उत्कृष्ठ प्रतिभा पुरस्कार’ बाट सम्मान गरेको छ ।

सनिबार गोरखा सदरमुकामका आयोजित एक कार्यक्रमका बीच सोडारीलाई सम्मान गरेको हो ।

साढीको दशक देखी नेपाली भाषा साहित्य इतिहास ,धर्म र सस्कृतिको क्षेत्रमा अनवरत साधानरत रहदै दर्जनौं कृतिको सम्पादन र अनुवादन गरी बाङमयको श्रीबृद्धिमा पुर्योएको योगदानमा लागि सम्मान गरिएको केन्द्रले जनाएको छ ।




भर्खरै