५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, चाँदी स्थिर



अ+ अ-

काठमाडौँ । साताको पाँचौ दिन बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बृद्धि भएको छ।

५ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार भने सुनको मूल्य स्थिर रहि प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आज तेजावी सुनको मूल्य प्रति तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।




भर्खरै