१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न उपत्यकाका सडक र यात्रुको दु: ख -फोटो फिचर



अ+ अ-

काठमाडौं । वर्षाका कारण उपत्यकाका मुख्य सडक र भित्री बाटोहरु जलमग्न भएको छ । सडक किनारमा रहेका नालीका राम्रो संग निकास नहुदा , ढलको प्रबन्ध राम्रो संग नहुदा बर्षा हुने बित्तिकै सडक जलमग्न हुने गरेको छ । काठमाडौं उपत्यका ४ देखी ५ बजे सम्म प्रतिघण्टा २०देखी २५ मिलिमिटर सम्म बर्षा भएको थियो ।

बुधबार मध्यान्न परेको पानी पछि काठमाडौंका सडकको अबस्थामा तस्वीरमा-