९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न उपत्यकाका सडक र यात्रुको दु: ख -फोटो फिचर



अ+ अ-

काठमाडौं । वर्षाका कारण उपत्यकाका मुख्य सडक र भित्री बाटोहरु जलमग्न भएको छ । सडक किनारमा रहेका नालीका राम्रो संग निकास नहुदा , ढलको प्रबन्ध राम्रो संग नहुदा बर्षा हुने बित्तिकै सडक जलमग्न हुने गरेको छ । काठमाडौं उपत्यका ४ देखी ५ बजे सम्म प्रतिघण्टा २०देखी २५ मिलिमिटर सम्म बर्षा भएको थियो ।

बुधबार मध्यान्न परेको पानी पछि काठमाडौंका सडकको अबस्थामा तस्वीरमा-