२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोरका गाडी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बन्चरेडाँडाका स्थानीयवासीले आज पनि काठमाडौँबाट गएको फोहोरको गाडीलाई रोकेका छन् । आफूहरुसँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरुले फोहोरका गाडी रोकेका हुन् ।

हिजो मंगलबार प्रहरीले त्यसरी नै स्थानीयवासीले फोहोरको गाडीलाई रोकेपछि बल प्रयोग गरेर विसर्जन गरेको थियो ।