११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म र मेरो धर्म



अ+ अ-

म सानो थिए अभिभाबकको 
कहिल्यै अवज्ञा गरिन

म स्कूल  पढ्दै थिए
कहिल्यै गुरुको बचन काटिन।

म सामाजिक बनिरहदा 
कहिल्यै असामाजिक बनिन

जब म तरुण  र परिवर्तनकामी वने
परिवर्तनका नियमहरु कुल्चिन मानिन।।

परिवर्तनको लागि दुःख र जेल जाँदा पनि
उद्दारको लागि कसै संग एक चिम्टी मागिन

संयोगवस कर्मले न्यायायाधीश पनि  भए 
कसैसंग पक्षपात गर्ने आट गर्ने गरिन।।।

म मेरो  धर्मभित्र  स्वाभिमान  र निष्पक्षको लागि
निर्भिक ,निडर र सत्यको आर्तनाद गरिरहदाँ 

सेवा ग्राहीबाट  केही त स्यावासी  पनि पाए
तर कही न कही आफ्नै वन्दूबाट टाढिए।।१।।