२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह मुद्दाः उच्च अदालत पोखरामा बहस सकियो



अ+ अ-

काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइको बहस सकिएको छ ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।

पलका वकिलहरूले कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनीहरूको माग छ । अब आदेश के आउँछ भन्ने चासोको विषय बनेको छ ।