१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्माको अवधारणा ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिएका  विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारी पुष्टी गर्न राजनीतिक अवधारणा सार्वजनिक गरेका छन् ।

आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तनस शीर्षकको अवधारणापत्र सार्वजनिक गरेका हुन् । जसमा उनले समग्र राजनीतिबारे आफ्ना धारणा र प्रस्ताव प्रस्तुत गरेका छन् ।

उनले एक राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिने प्रस्ताव गरेका छन् । यसबाट राजनीतिक नेतृत्वमा आगमन र वहिर्गमनको भिन्न प्रणाली निर्माण हुने उनको ठम्माई छ । 

यस्तै नेता शर्माले राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने बताउँदै हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर बन्ने र प्रेरणादायी बन्नुपर्ने भन्दै उनले तीन दिन पार्टीको काम गर्ने र चार दिन रोटीका लागि काम गर्ने नारा दिएका छन् ।

हेर्नुहोस् उनको अवधारणाको पूर्णपाठः