• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन

रातो मच्छिन्द्रनाथको रथ जात्रा नरिवल खसाल्दै गुठियार -फोटो फिचर



ललितपुर। ललितपुरको प्रसिद्व रातो मच्छिन्द्रनाथको रथ जात्राका क्रममा मङ्गलबार ईतिटोलमा मच्छिन्द्रनाथको ३२ हात लामो टुप्पाबाट नरिवल खसालिएको छ ।

स्थानीय गुठियारहरुले ईतिटोलमा राखिएको मच्छिन्द्रनाथमा जावलाखेल लानु एक दिन अघि नरिवल खसाल्नु पर्ने परम्परा छ ।

तस्वीर: रत्न श्रेष्ठ, रासस