२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई पहिलो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका करण केसीले ओमानका जतिन्दर सिंहको विकेट लिँदै नेपाललाई पहिलो विकेट दिलाएका हुन् । 

अहिलेको स्थितीमा ओमानले ४.२ ओभरमा १ विकेटको क्षतिमा २४ रन बनाएको छ ।