२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुवैले क्षमायाचना गर्दै मिरुना र फुर्बाबीच सहमति



अ+ अ-

काठमाडौं । ‘ब्याड टच’ प्रकरणमा अभिनेत्री मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ ।

दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

फिल्म ‘कबड्डी ४’ को टिमकाबीच दुई पक्ष सहमतिका लागि तयार भएका हुन् ।

सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

सामाजिक सञ्जालमा यो घटनाले निकै चर्चा पाएको थियो । दर्शकहरुले फिल्म बहिस्कार गर्ने अभियान समेत चलाएका थिए भने राजधानीको केएल टावरमा प्रदर्शन समेत गरिएको थियो ।