१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई करणले दिलाए दोस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका करण केसीले लगातार दोस्रो विकेट लिएका हुन् । उनले ओमानका सुफ्यान मेहमुदको विकेट लिएका हुन् । मेहमुद १६ बलमा ४ रन बनाई पेभिलियन फर्किए । 

यसअघि.जतिन्दर सिंहको विकेट लिँदै करणले नेपाललाई पहिलो विकेट दिलाएका थिए । 

अहिलेको स्थितीमा ओमानले ८.३ ओभरमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।