२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई आठौं सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट खेल पस्केको छ । 

नेपाललाई आठौं सफलता मिलेको छ । नेपालका लागि सरद भेष्वाकरले नसीम खुसीको विकेट लिँदै सफलता दिलाएका हुन् । नसीम २७ बलमा १२ रन बनाई पेभिलियन फर्किए । 

सरदले यसअघि सन्दीप गोउदको विकेट पतन गराएका थिए । अहिलेको स्थितीमा ओमानले ३० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन जोडेको छ ।