![](https://newspolar.com/wp-content/uploads/2022/05/ROS_4306-scaled.jpg)
काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनादर्न शर्माले सो कुरा जानकारी दिएका हुन् ।