• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ ★   पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै ★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टर र मौसमको अवस्था (भिडियोसहित)



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना भएको आशंकामा त्यसतर्फ गएको छ ।

यद्यपि हेलिकप्टरले प्रतिकूल मौसमका कारण अहिलेसम्म विमानलाई पत्ता लगाउन सकेको छैन ।

बाक्लो हुस्सुका कारण विमान दुर्घटना हुनसक्ने सम्भावित स्थानमा हेलिकप्टर पुग्न नसकेको हो । बाक्लो हुस्सुलाई छिचोलेर अगाडि बढ्न हेलिकप्टरलाई कठिनाइ भइरहेको छ ।