२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले चाँडै पूर्णता पाउने बताउनुभएको छ । 

सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो ,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको दुई महिना बितिसकेको छ । उहाँले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना खेप्दै आउनुभएको छ ।