१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ हजार धरौटी तिरेर छुटे राजीव काफ्ले



अ+ अ-

काठमाडौं । लागुऔषध गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अभियान चलाउँदै आएका राजीव काफ्ले धरौटीमा छुटेका छन् । 

गाँजाको ओसारपसारमा संलग्न रहेको आरोपमा २० भदौ पक्राउ परेका काफ्ले गते १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनलाई १५ हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।