२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँडै पाठ्यपुस्तक प्रकाशन गर्न माग गर्दै नेविसंघले बुझायो जनक शिक्षालाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार पाठ्यपुस्तक प्रकाशनमा भइरहेको ढिलासुस्तीविरुद्ध नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

‘नेपाल विद्यार्थी संघले छिटोभन्दा छिटो पाठ्यपुस्तकहरु पुर्णरुपमा प्रकाशन गर्न र समयमा प्रकाशन नभए नेपाल विद्यार्थी संघद्वारा संचालन हुने आन्दोलनको सामना जनक शिक्षा सामाग्री केन्द्रले गर्नुपर्ने कुरा पनि अवगत गराएको छ ।’ शेर्पाले भने ।

ज्ञापनपत्र बुझ्दै जनक शिक्षा सामाग्री केन्द्रले केहि हप्ता भित्रै पाठ्यपुस्तकहरु पुर्णरुपमा प्रकाशन गरि विद्यार्थीहरुलाइ उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।




भर्खरै