• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

गुडिहेको ग्यास बुलेटमा आगलागी



सांकेतिक तस्बिर

काठडमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने १५ किलो भन्ने स्थानमा एउटा भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगलागी भएको छ ।

श्रीराम ग्यासको बुलेटमा आगलागी भएको प्रहरीले जनाएको छ ।

युपी १७ एटी ६८२७ भारतीय प्लेट नम्बरको गुडिरहेको सो ग्यास बुलेटमा आगलागी भएको हो । घटनाको पूर्ण विवरण आइसकेको छैन । प्रहरी अहिले सो स्थानमा पुग्दैछ ।