२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिहेको ग्यास बुलेटमा आगलागी



सांकेतिक तस्बिर
अ+ अ-

काठडमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने १५ किलो भन्ने स्थानमा एउटा भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगलागी भएको छ ।

श्रीराम ग्यासको बुलेटमा आगलागी भएको प्रहरीले जनाएको छ ।

युपी १७ एटी ६८२७ भारतीय प्लेट नम्बरको गुडिरहेको सो ग्यास बुलेटमा आगलागी भएको हो । घटनाको पूर्ण विवरण आइसकेको छैन । प्रहरी अहिले सो स्थानमा पुग्दैछ ।