२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र ग्रानडाले बराबरी खेलेका छन् । 

 सोमबार राति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमा नै ग्रानडाले डोमिंगोस डुआर्टेको गोलबाट सुरुवाती अग्रता दिलाएका थिए । 

खेल सकिनै लाग्दा ९० औं मिनेटमा रोनाल्ड आरउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । बार्सिलोना ४ खेलमा ८ अंकसहित तालिकाको सातौं स्थानमा छ । ग्रानडा ५ खेलमा ३ अंकसहित १७ औं स्थानमा छ ।