२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान विरुद्धको रिट प्रधान न्यायाधीश राणाको बेञ्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर  रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी तोकिएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङ नियुक्ति बदरको माग गर्दै  साउन ३२ गते  सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

पटक पटक पेशीमा रहेपनि हेर्न नभ्याईएको भन्दै रिट माथी सुनुवाई भएको थिएन । रिटमा शाक्यले गैरकानूनी रुपमा आफूलाई  प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै घिसिङको नियुक्ति बदर गरी आफूलाई यथावत राख्नु  माग गर्नुभएको छ ।