११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरताको घोषणापत्र हो नीति तथा कार्यक्रम- अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्र भनेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रम शब्दजालको पुलिन्दा भएको बताए । उनले भने, “यो नीति तथा कार्यक्रम तेलमा तारिएको तर चास्नीमा डुबाउन बाँकी जेरी जस्तो भएको बताए ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको र भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको उनको भनाइ थियो । अध्यक्ष ओलीले नीति तथा कार्यक्रम देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका संवाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिरताकै घोषणापत्र भएको बताए ।