२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान र कटरिना ‘टाइगर ३’को सुटिङका लागि अष्ट्रियाका अनौठो ठाउँमा पुगे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ हाल अष्ट्रियामा छन् । 

उनीहरु पूर्वी युरोपको अष्ट्रियाको आजसम्म कहिल्यै देखा नपरेका स्थानहरुमा फिल्मको सुटिङका लागि गएका हुन् । 

फिल्म ‘टाइगर ३’को सुटिङ विभिन्न स्थानहरुमा गरिँदैछ । सलमान र कटरिनाले त्यस्तो स्थानमा सुट गर्दैछन् जुन स्थान आजसम्म देखा परेको छैन । 

यी स्थानहरुमा सुटिङ सकाएपछि सम्पूर्ण टिम आजै बेलुका भिएनाको यात्रामा निस्कनेछन् । 

‘टाइगर ३’मा सलमान र कटरिनाका अलावा इमरान हाशमी पनि मूख्य भूमिकामा छन् ।