५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्तो देखियो हिमाली कला सम्मेलन- फोटो फिचर

सोलुखुम्बु — नेपालमा पहिलो पटक आयोजना गरिएको हिमाली कला सम्मेलनले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, सल्लेरीलाई कला, संस्कृति र सौन्दर्यको केन्द्रबिन्दुमा पुर्याएको छ। सम्मेलनमा देशभरका १७ जना भन्दा बढी कलाकारहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए। हिमाली कलाको जगेर्ना गर्ने उद्देश्यले थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा ७ दिनसम्म चलेको यस कार्यक्रममा करिब