१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य

स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए

गुल्मी । इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ  चिकित्सकसहित सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

नि:शुल्क स्वास्थ्य शिविर : मुटु तथा मिर्गौलाका सात सय बिरामी…

रामपुर, (पाल्पा) । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको नि:स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५

गोरखामा नि:शुल्क स्वास्थ्य शिविर : सात सय ७४ जना लाभान्वित

गोरखा । धार्चे गाउँपालिका–२ केरौजामा मङ्गलबार सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा

नेपाल अर्थोपेडिक्स अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

स्वास्थ्य शिविरबाट एक हजार सातसय बढी लाभान्वित

म्याग्दी (बेनी) । जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

खोटाङ । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान

नि:शुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

गलेश्वर (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य

ज्येष्ठ नागरिकको घरमै उपचार: गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

ढोरपाटन (बागलुङ):गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य

गोंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । सडक सुरक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत काठमाडौंको गोंगबुु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । प्रहरी वृत्त नयाँ बसपार्क,