© 2023
दाङ। साहित्यकार स्मृति योगीको ‘अनुराग’ गजलसङ्ग्रहको आज घोराहीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा उक्त गजलसङ्ग्रह विमोचन गरिएको हो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, साहित्यकार बुनु लामिछानेलगायतले उक्त गजलसङ्ग्रहको विमोचन गर्नुभएको हो । उक्त गजलसङ्ग्रहमा विभिन्न विषयसँगै गत चैत १५ गते